On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अबको निर्वाचनमा एमाले फेरि सबै भन्दा ठूलो दल बन्छ : लेखराज भट्ट
समाचार

अबको निर्वाचनमा एमाले फेरि सबै भन्दा ठूलो दल बन्छ : लेखराज भट्ट

कैलाली ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा संसद विघटन गर्ने मनसायमा पुगेको बताएका छन् । अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा भट्टले संसद विघटन गरेर देउवा निर्वाचनमा जाने तयारीमा रहेको बताएका हुन् ।

विज्ञापन

 

विज्ञापन

‘संसद विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ’, उनले भने ‘यो कुरा बाहिर नल्याइएको मात्रै हो ।’

 

भट्टले वर्तमान गठबन्धन धेरै समय नटिक्ने समेत दावी गरे । एमसीसीका कारण गठबन्धन धरापमा रहेको उनको भनाइ छ । ‘एमसीसीकै कारण यो गठबन्धन फुट्दै छ’, उनले भने, ‘त्यसकै कारण मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन ।

 

उनले माधव नेपाल केन्द्रमा राखेर गरिएको १० बुँदे सम्झौता हुबहु कार्यान्वयन नहुने पनि बताए । ‘अहिले एमालेको लागि जेठ २ पनि आवश्यक हो र त्यसपछिपछिको पनि । त्यस्तै फागुन २७ पनि आवश्यक छ’, उनले भने ।

 

उनले अबको निर्वाचनपछि एमाले फेरि सबै भन्दा  ठूलो दल बन्ने दावी गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस