शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतमणि पौडेलले जिते ‘कमेडी च्याम्पियन २’को उपाधि
समाचार

भरतमणि पौडेलले जिते ‘कमेडी च्याम्पियन २’को उपाधि

काठमाडौं ।

कमेडी च्याम्पियन सिजन-२ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए ।

विज्ञापन

 

विज्ञापन

 

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस