On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, भदौ ३, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • इच्छाकामनामा नेकपा एमाले र कांग्रेस परित्याग गरि ५० जना माओवादी केन्द्रमा प्रवेश
समाचार

इच्छाकामनामा नेकपा एमाले र कांग्रेस परित्याग गरि ५० जना माओवादी केन्द्रमा प्रवेश

चितवन।  चितवनको इच्छाकामना ४ मा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज कुरिनटारमा सम्पन्न योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ४ को वडा भेलामा नेकपा एमाले र कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा ५० जना प्रवेश गरेको वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिनुभयो । उनिहरुलाई प्रमुख अतिथि माओवादी केन्द्रका चितवन जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले टिका र खदा लगाएर माओवादी केन्द्रमा स्वागत गर्नुभएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस