शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • इच्छाकामनामा नेकपा एमाले र कांग्रेस परित्याग गरि ५० जना माओवादी केन्द्रमा प्रवेश
समाचार

इच्छाकामनामा नेकपा एमाले र कांग्रेस परित्याग गरि ५० जना माओवादी केन्द्रमा प्रवेश

चितवन।  चितवनको इच्छाकामना ४ मा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज कुरिनटारमा सम्पन्न योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ४ को वडा भेलामा नेकपा एमाले र कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा ५० जना प्रवेश गरेको वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिनुभयो । उनिहरुलाई प्रमुख अतिथि माओवादी केन्द्रका चितवन जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले टिका र खदा लगाएर माओवादी केन्द्रमा स्वागत गर्नुभएको हो ।

 

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस