शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा घनले टाउकोमा हानेर छिमेकीको ह’त्या, आ’रोपी प’क्राउ
समाचार

चितवनमा घनले टाउकोमा हानेर छिमेकीको ह’त्या, आ’रोपी प’क्राउ

चितवनको राप्ती नगपालिका ९ मा एक व्यक्तिले छिमेकीको ह’त्या गरेका छन्। राप्ती ९ शीतल टोलका ५९ वर्षीय कान्छा लामाको ह’त्या भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीका अनुसार शुक्रबार राति टाउकोमा घनले हानेर लामाको ह’त्या भएको हो। ह’त्यामा संगल्न भएको आ’रोपमा उनका छिमेकी दशरथ ठकुरीलाई प’क्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए।

विज्ञापन

प्रहरीका अनुसार शुक्रबार राति सँगै बसेर खानपिन गर्दा उनीहरुबीच वि’वाद भएको थियो सोही क्रममा दशरथले लामालाई घनले प्र’हार गरेका हुन्।

विज्ञापन

आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झ’डपसमेत भएको थियो। स्थानीले प’क्राउ परेका व्यक्तिमाथि आ’क्रमण गर्न खोजेपछि प्रहरीले रोक्दा झ’डप भएको हो।

प्रहरीले हवाई फायर गरेपछि स्थानीय तितरभितर भएका थिए। त्यसक्रममा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घा’इते भएका एसपी अधिकारीले जानकारी दिए।

मृ’तकको श’व राति नै प्रहरीले भरतपुर अस्पतालमा पुर्याएको छ। घ’टनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस