On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अष्टलक्ष्मीले गरिन नेकपा (एस)मा जाने संकेत, एमालेमा खैलाबैला
समाचार

अष्टलक्ष्मीले गरिन नेकपा (एस)मा जाने संकेत, एमालेमा खैलाबैला

काठमाडौं ।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)मा फर्किने संकेत गरेकी छन् । उनले आफू माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको र नेकपा (एस)कै सहयोगमा विश्वासको मत लिने बताउँदै यस्तो संकेत गरेकी हुन् ।

काठमाडौंको एमालेको प्रशिक्षण कार्यक्रममा सरप्राइज गर्नेगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले इन्चार्ज रामबहादुर बादललाई नै दिएपछि शाक्यले कार्यक्रम नै छोडेर हिँडेकी थिइन् । त्यसपछि एमालेसँग उनको दुरी बढेको बताइएको थियो ।

विज्ञापन

त्यसलगत्तै बर्दिबास पुगेकी शाक्यले माधव नेपालकै सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएपछि एमाले वृत्तमा हङ्गामा मच्चिएको छ ।

विज्ञापन

महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन् ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन् ।

एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो ।

नेता नेपालको नेकपा एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन् ।

उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएकी थिइन । उनले यस्तो संकेत गरेपछि गुम्नै लागेको मुख्यमन्त्री पद जोगिने अनुमान गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस