On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीमाथि एक वर्ष कै’द र १० हजार जरिवाना हुनसक्ने
समाचार

प्रधानमन्त्री ओलीमाथि एक वर्ष कै’द र १० हजार जरिवाना हुनसक्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला नमानेको र अबहेलना गरेको भन्दै कानुन व्यवसायी नै सर्वोच्च अदालत पुगेका छन् । वदनियतपूर्ण तरिकाले संसद विघटन गरेको भन्दै अवहेलना मुद्दा लिएर कानुन व्यवसायी अदालत पुगेका हुन्।

कानुन व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले अदालतको फैसला नमानी संसद विघटन गरेको भन्दै अवहेलना मु’द्दा लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

विज्ञापन

वरिष्ठ अधिवक्ता त्रिपाठीले २४ घण्टाभित्र प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित गराई हदैसम्मको कारबाही गर्न समेत माग गरेका छन् । उनले न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४०) बमोजिम उनलाई हदैसम्मको सजाय माग गरेका छन् ।

विज्ञापन

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत राखेको र विश्वासको मतमा पराजित भएपछि प्रतिशोध एवं वदनियतपूर्ण तरिकाले संसद विघटन गरेको भन्दै अवहेलना मुद्दा लिएर वरिष्ठ अधिवक्ता त्रिपाठी सर्वोच्च पुगेका हुन् ।

यो रिट दर्ता हुने प्रक्रियामा तहेको बताइएको छ । अदालतको अवहेलनामा प्रधानमन्त्रीविरुद्ध एक वर्ष कैद र १० हजार रुपैयाँसम्म सजायको व्यवस्था छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस