On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माधव नेपाल समूहमा वि’द्रोह, कोर टीमका ६ सदस्यले लगाए हस्ताक्षर दु’रूपयोगको आरोप
समाचार

माधव नेपाल समूहमा वि’द्रोह, कोर टीमका ६ सदस्यले लगाए हस्ताक्षर दु’रूपयोगको आरोप

नेकपा एमालेको माधव नेपाल समूहमा वि’द्रोह भएको छ ।

यसअघि केपी शर्मा ओलीवि’रुद्ध एकजुट भएका प्रभावशाली नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेता नेपालसँग वि’द्रोह गरेका हुन् ।

विज्ञापन

गत पुस ५ गते प्रतिनिधि सभा वि’घटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् ।

विज्ञापन

विपक्षी गठबन्धनले १४९ जनाको हस्ताक्षरमा नेपाल पक्षका २७ जना सांसदको नाम समावेश गरेपनि नेपाल पक्षका प्रभावशाली नेताहरूले आफ्नो हस्ताक्षर दु’रुपयोग गरिएको आरोप लगाएका छन् ।

नेपाल पक्षको कोर टीमका सदस्यहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसालले शुक्रवार आफूहरूको हस्ताक्षर दु’रुपयोग गरिएको आ’रोप लगाएका छन् ।

यससँगै उनीहरूले नेपालसँग कित्ताकाटको तयारी गरेको स्रोतले बतायो । पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको र पुरानो हस्ताक्षर दुरुपयोग गरिएको आ’रोप लगाएका छन् ।

नेपाल पक्षमा खुलेर लागेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

सांसदहरू नारायण खतिवडा र गणेश पहाडीले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा आफूहरूको समर्थन नरहेको बताएका हुन् ।

‘अहिलेसम्म पार्टीभित्रको संघर्षमा उहाँलाई साथ दिएको हो, आफ्नै पार्टीको सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवालाई काँध थाप्न हिँडेपछि हामीले साथ छाड्यौं,’ नेपाल पक्षमा खुलेर लागेका एक स्थायी कमिटी सदस्यले  भने ।

शुक्रवार माधव नेपाललाई साथ नदिएका घनश्याम भुसाल प्रधानमन्त्री ओलीका कटु आलोचक मानिन्छन् ।

भीम रावल लगायत केही नेताले मात्र माधव नेपालको पछिल्लो कदमलाई समर्थन गरेका छन् ।

आफ्ना सांसदको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई जानकारी गराइसकेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस