On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख ६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • यौ’न सम्पर्कबाट स्वास्थ्यमा पुग्ने फाइदा
समाचार

यौ’न सम्पर्कबाट स्वास्थ्यमा पुग्ने फाइदा

से’क्स अर्थात यौ’नक्रियाका बेला हुने सम्पूर्ण सन्तुष्टिलाई चरमोत्कर्ष भनिन्छ । चरमोत्कर्ष भनेको यौन आनन्दको प्राप्ति मात्र हैन । यसका केही स्वास्थजन्य फाइदाहरु पनि छन् ।

१. निद्रा लगाउने
यौ’नका बेला हुने चरमोत्कर्षले पूरै रातभर राम्रो निन्द्रा दिने गर्दछ । तसर्थ अनिन्द्राका समस्या हुनेहरुले पुर्ण यौ’न सन्तुष्टि पाउने से’क्स गरेमा यसले निन्द्रा लगाउने काम गर्दछ ।

विज्ञापन

२. रक्तप्रवाहमा वृद्धि
चर”मोत्कर्षले मानिसमा रक्तप्रवाहमा बृद्धि गर्दछ । जसले प्र’जनन अंगहरुमा पर्याप्त मात्रामा रगत पुर्याउने काम गर्दछ । साथै कोषहरुमा अक्सिजनको मात्रा पर्याप्त पुग्दछ ।

विज्ञापन

३. मुटुमा लाभ
यौ’नक्रियालाई व्यायामको विकल्प पनि भनिन्छ । यस्तोमा चर’मोत्कर्षले मुटुको चाल छिटो हुन्छ, रक्तचाप बढ्छ र साथसाथै स्वासप्रस्वास क्रिया पनि छिटोछिटो हुन्छ । जसले मुटु स्वास्थ्य राख्न सघाउ पुर्याउँछ ।

४. मुड फ्रेस
यदि कुनै कुराको तनाव छ, मुड ठीक छैन वा मन उदास छ भने यस्तो बेलामा चर’मोत्कर्ष प्राप्त हुने गरेको यौ’नक्रियाले मुड फ्रेस गराइदिन्छ । साथै मस्तिष्कको आनन्द तथा खुसीमा समेत वृद्धि हुन्छ । यस अलावा भावनात्मक कुरामा समेत मानिसको रुची बढ्छ ।

५. मस्तिष्क स्वस्थ
चर’मोत्कर्षले मुटुलाई मात्र नभई मस्तिष्कलाई समेत स्वस्थ राख्दछ । चर’मोत्कर्षको बेलामा बढ्ने रक्तप्रवाहका कारण मस्तिष्कले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्दछ ।

यसबाहेक, यौ’नक्रिया र चर’कोत्कर्षले मानिसको आत्मविश्वास अभिबृद्धि, शरीरको रोग प्रतिरोधी क्षमता बलियो, खुुसी बढाउने, प्रोस्टेट क्यान्सरको खतरा कम गराउने काम गर्नुका साथसाथै पार्टनरबीच आपसी आत्मीयतामा पनि अभिबृद्धि गराउने काम गर्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस