बुधबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत नलिने,धारा ७६ (५) को सरकार गठन प्रक्रियामा जाने
समाचार

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत नलिने,धारा ७६ (५) को सरकार गठन प्रक्रियामा जाने

Renu Dahal

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् ।

संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस