शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • निषेधाज्ञामा चितवनको सुनसान नारायणी किनार
समाचार

निषेधाज्ञामा चितवनको सुनसान नारायणी किनार

चितवन : चितवनबासीको गर्मी छल्न पछिल्लो समय गतिलो गन्तव्य नारायणी नदी किनार बनेको छ । तर निषेधाज्ञाको प्रभावले यतिबेला नारायणी नदी किनार सुनसान बनेको छ । यहाँ सञ्चालित थुप्रै व्यवसाय पनि बन्द भएका छन् ।

विशेषगरी अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्म नारायणीको किनारमा निकै चहलपहल हुने गर्दथ्यो । तर अहिले ती सबैमा निषेधाज्ञाको प्रभाव परेको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस