शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीसँग उधारो सम्झौता हुँदैन : रामकुमारी झाँक्री
समाचार

केपी ओलीसँग उधारो सम्झौता हुँदैन : रामकुमारी झाँक्री

काठमाडौं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने बताएकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएकी हुन्।उनले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको उल्लेख गरेकी छन्।

युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुने उनले बताएकी छन्। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने उनले उल्लेख गरेकी छन्।

विज्ञापन

नेतृ झाँक्रीले लेखेकी छन्,“राजनीति व्यक्तिगत लेनदेनको मामिका होइन,राजनीतिक विषयमा उधारो सम्झौता हुन सक्दैन। युद्धमा होमिएका क्रान्तिकारीका निम्ति बिजय र मृत्युको बराबर सम्भावना हुन्छ।जनता, रास्ट्र, संविधान, र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।“

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस