On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीज्यु अहंकारको धरहराबाट ओर्लनुस: गगन थापा
समाचार

प्रधानमन्त्रीज्यु अहंकारको धरहराबाट ओर्लनुस: गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसक प्रभावशाली नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कोरोना महामारी भयावह बन्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् ।

उनले यो महामारीमा सरकार एक्लैले यसको सामना गर्न नसक्ने भन्दै आवस्यक परेको खण्डमा आफूहरू सरकारको साथमा रहेको र सहयोग गर्न चाहेको समेत बताएका छन् ।

विज्ञापन

सामाजिक संजाल फेसबुक मार्फत उनले स्वास्थ्य मन्त्रालयले हामी सक्दैनौं भनेर हात उठाए पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नुलाई आपत्तिजनक भनेका छन् ।

विज्ञापन

‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ’ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ !’

थापाले अगाडी भनेका छन् भनेका छन्, ‘कठिन छ, तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस