समाचार
आज २०८१ साल फागुन २७ गते मङ्गलबार, यस्तो छ तपाईको राशिफल
आजको राशिफल बि.सं २०८१ फाल्गुण २७ गते मङ्गलबार ई.सं २०२५ मार्च ११ नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल द्वादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १७ बजे, सूर्यास्त साँझ ०६: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट […]