समाचार
आज २०८१ साल चैत १६ गते शनिवार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोस्। व्यापारिक लेनदेन लाभदायी रहनेछ। अनुभविको सल्लाह लिएर अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- मनको कुरा भन्नाले सम्बन्धमा […]