समाचार
ओलीको दाबी: भारतलाई बेचेको बिजुली मैले निकालेको हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले भारतलाई बेचेको बिजुली आफूले निकालेको दाबी गरेका छन् । बुधवार नेपालगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले आफ्ना पालामा निकालिएको बिजुली अहिलेको सरकारले भारतलाई बेचेको दाबी गरेका हुन् । ‘अहिले भारतलाई बेचेको बिजुली हाम्रो पालामा निस्केको हो,’ ओलीले भने, ‘दश बीस बर्षमा हुन नसकेको विकास हामीले […]