समाचार
माओवादीले चित्र फेरिने गरी विकास गर्दैछ : इन्द्र आङ्बो
काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता एवं प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले पूर्व गृहमन्त्री स्वर्गीय पद्म सुन्दर लावतीले सुरुवात गरेको विकासको आधारमा टेकेर माओवादीले पाँचथरको चित्र फेरिने गरी विकास गरेको बताएका छन् । जिल्लामा सडक, खानेपानी, कृषि, सिँचाइ, पर्यटनदेखि तमाम क्षेत्रमा माओवादीको नेतृत्वमा अभूतपूर्व विकास भइरहेको बताए । पूर्वमन्त्री पद्म सुन्दर […]