On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीले अब विश्राम लिएर अध्यक्षमा मलाई सघाउनु पर्छ : भीम रावल
समाचार

ओलीले अब विश्राम लिएर अध्यक्षमा मलाई सघाउनु पर्छ : भीम रावल

काठमाडौं।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष डा. भीम रावलले आफ्नो उम्मेदवारीलाई सहज रूपमा लिँदै आफूप्रति सद्भाव राख्न अध्यक्ष केपी शर्मा ओलीप्रति आग्रह गरेका छन्। रावलले भने, ‘मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवं सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरू समक्ष हार्दिक आह्वान गर्दछु।’

विज्ञापन

उनले अध्यक्ष ओलीले अब विश्राम लिनुपर्ने बताए। ओली ७० वर्षसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसमेत भई महत्त्वपूर्ण जिम्मेवारी बहन गरिसकेकाले अब ओलीले विश्राम लिनुपर्ने रावलको तर्क छ। ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्त्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ,’ उनले भनेका छन्, ‘यस क्रममा उहाँले देश र जनताका लागि गर्न सक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन्।’

विज्ञापन

रावलले यसअघि नै ओलीले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्न पनि घोषणा गरिसकेको स्मरण गराए। ‘उहाँ (ओली) स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो,’ रावलले भनेका छन्, ‘उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय कमिटी अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु।’

रावलले आफूमाथि भरोसा गरेर नेतृत्व हस्तान्तरण गर्न पनि अपिल गरेका छन्। ‘पार्टीमा फुट भएको बेला अरूबाट परिस्थितिको सामना गर्न केही कठिनाइ हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्त्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन तत्पर रहने छु।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस