समाचार
एमालेमा ट्वीस्ट: ओलीको टिमबाट बाहिरिए नेम्वाङ र पोखरेल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला मङ्सिर २५ र २६ गते आयोजना गरिएको केन्द्रीय कमिटीको पूर्ण बैठकका लागि तयारी गरिरहेका छन् । बैठकले स्थायी कमिटी र पोलिटब्यूरो बनाउने बताइएको छ । त्यसका लागि ओलीले आफूसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको टीम बनाएर स्थायी कमिटी र […]