शुक्रबार, जेष्ठ ३, २०८२

:

विद्यार्थीले चाहेका बेला विश्वविद्यालयले परीक्षाकाे नतिजा दिन सक्नुपर्छ : शिक्षामन्त्री पाैडेल
समाचार
विद्यार्थीले चाहेका बेला विश्वविद्यालयले परीक्षाकाे नतिजा दिन सक्नुपर्छ : शिक्षामन्त्री पाैडेल

काठमाण्डाै ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको हो […]

  • ३ years अगाडि