समाचार
प्रचण्ड र म दुबै कम्युनिस्ट हुन सक्दैनौं : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट नै नभएको बताएका छन् । प्रोगेसिभ ईञ्जिनियर्स एशोसिएशनको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘मान्छेहरूले कम्युनिष्ट भन्नुसाथै प्रचण्ड सम्झिन्छन्, अनि कसरी हुन्छ ?,’ ओलीले भनेका छन्, ‘यदि प्रचण्ड कम्युनिष्ट हुन् भने म कम्युनिष्ट नै होइन, यदि म […]