On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • बिहे गरे पनि इन्डस्ट्री छाड्दिनँ : केकी अधिकारी
मनोरञ्जन

बिहे गरे पनि इन्डस्ट्री छाड्दिनँ : केकी अधिकारी

अभिनेत्री केकी अधिकारी अभिनय र बौद्धिक क्षमतामा अब्बल मानिन्छिन् । जुनसुकै भूमिकामा जीवन्त बाँच्न सक्ने खुबी भएकी उनी हरेक कुरालाई तथ्य र तर्कसहित आफ्नो विचार व्यक्त गर्न सक्छिन् । यसकारण पनि फिल्म क्षेत्रमा उनको बेग्लै पहिचान छ । करिअरको एक दशक लामो यात्रामा विभिन्न आरोह-अवरोहको सामना गरेकी उनी अभिनेत्रीबाट निर्मात्री समेत बनिसकेकी छन् ।

उनले पहिलो पटक फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् । तर, यो फिल्मबाट चोरीको आरोप खेपेकी उनले कोरोना महामारीअघि ‘बोक्सीको घर’ नाममा अर्को फिल्मको निर्माण गरिन् । कोरोना महामारीमा फिल्मको काम ठप्प हुँदा म्यूजिक भिडियोमा व्यस्त बनेकी उनको ‘झिँगेदाउ’, ‘परदेशी २’, ‘हिजो आजका कुरा’ लगायतका फिल्म प्रदर्शनको पखाईमा रहेका छन् ।

विज्ञापन

केकी बेला बखतमा अफेयरका कारण पनि चर्चामा आउने गरेकी हुन्छिन् । केही वर्ष अगाडि उनी गायक तथा मोडल आर्जन पान्डेको प्रेममा रहेको चर्चा चलेको थियो । उनीहरुले एकसाथ केही म्यूजिक भिडियोमा काम गरेकाले पनि बजारको चर्चालाई मलजल गर्न मद्दत पुगेको थियो । तर, दुवैले कहिल्यै प्रेम सम्बन्ध स्वीकार गरेनन् । अहिले उनीहरु अलग भइसकेको चर्चा छ ।

विज्ञापन

प्रायः मिडियासँग ठोकिँदा प्रेम र विवाहको प्रश्नले छुटकारा नपाउने केकी बिहे गरे पनि आफू इन्डस्ट्रीबाट टाढा नहुने बताउँछिन् । आइतवार एक कार्यक्रममा उनले भनिन्, ‘बिहे गरे पनि म इन्डस्ट्री छाड्दिनँ । जो व्यक्तिले मेरो कामलाई बुझ्नुहुन्छ र मलाई रेस्पेक्ट गर्नुहुन्छ त्यही व्यक्तिसँग जीवन विताउँछु ।’ अहिलेसम्म आफ्नो जीवनमा त्यस्तो व्यक्ति नआइसकेको उनको भनाई छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस