Breaking News
मेयर रेनु दाहालको निर्देशन : कोरोनाको कहरका विच भरतपुरको तीव्र विकासमा गौरवका आयोजनाहरु समयमै सकौँ
चितवन : यतिबेला सिंगो देश नै कोरोनाको महामारीमा पिल्सिएको छ । देशकै मध्येभागमा रहेका कारण चितवनको भरतपुरमा पनि कोरोनाको संक्रमण दर उच्च रहेको छ । यतिखेर भरतपुर महानगर एकातिर कोरोना भाइरसको नियन्त्रणको लागि लडिरहेको छ भने अर्कोतिर दर्जनौँ गौरवका आयोजनाहरुलाई पनि समयमै सक्न धमाधम काम अगाडि बढाइरहेको छ । ‘भरतपुर महानगरपालिका एकातिर कोरोनाविरुद्ध लडिरहेको छ, […]