Breaking News
चितवनबाट प्रचण्डको गर्जन : हामी फेरि विद्रोहको झण्डा उठाउन तयार छौं
चितवन। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाउन माओवादी तयार रहेको जनतामा सन्देश पुर्याउनुपर्ने बताएका छन्। चितवनको रत्ननगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको वाहक माओवादी भएको बताएका हुन्। उनले भने,‘प्रतिगामी तत्व अगाडि बढ्दै गए भने, हामी फेरि विद्रोहको झण्डा उठाउन तयार छौं।’ प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति जोसुके भएपनि राजनीति […]