On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • एमाले अधिवेशन : महेश बस्नेतको गृहजिल्ला अनि ओली निवास रहेको भक्तपुरका कुनै पालिकामा जुटेन सर्वसम्मत
Breaking News

एमाले अधिवेशन : महेश बस्नेतको गृहजिल्ला अनि ओली निवास रहेको भक्तपुरका कुनै पालिकामा जुटेन सर्वसम्मत

नेकपा एमालेको जारी पालिकास्तरीय अधिवेशनअन्तर्गत भक्तपुरका चारै स्थानीय तहमा सर्वसम्मत जुटाउन सकस भइरहेको छ।

भक्तपुर एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको घर रहेको जिल्ला हो। वडा अधिवेशनमा देशैभर सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको एमालेले पालिका अधिवेशन पनि सहमतिमै सम्पन्न गरिने दाबी गरेको थियो।

विज्ञापन

तर भक्तपुरमा आकांक्षी धेरै भएपछि त्यहाँका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई मुस्किल परिरहेको हो।

विज्ञापन

राससको खबरअनुसार भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायणमा मंगलबार एमालेको नगर अधिवेशन उद्घाटन गरिए पनि हिजो बुधबार साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन हुन सकेको छैन।

एमाले जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा बुधबार बन्द सत्र सुरु हुन नसकेको जानकारी दिँदै आज सुरु हुने बताए।

चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बिहानैदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्वमा सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए।

उनले सकेसम्म चुनाव नगर्ने र सबैको सहमतिमा सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भइरहेको जानकारी दिँदै सहमति हुन नसके प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनबाट नेतृत्व चयन गरिने बताए।

एमाले चाँगुनारायण नगर कमिटीमा बन्द सत्र सुरु भएपछि नगर प्रमुख सोम मिश्रदेखि जनप्रतिनिधि, पार्टी अध्यक्ष देउजालगायत धेरै नेताले बुधबारसम्म पनि सहमतिको प्रयास गरेको तर सहमति हुन नसकेको प्रतिनिधिले जानकारी दिएका छन्।

यता सूर्यविनायक नगर कमिटीको बन्द सत्रमा पनि साँझ ६ बजेसम्म सहमतिको प्रयास जारी राखे पनि सहमति हुन नसकेको प्रतिनिधिले बताएका छन्। सबै वडाबाट २७५ प्रतिनिधि छनोट भएर आएकामा नगर अधिवेशनका ७५ सिटका लागि सबैले उम्मेदवारी फाराम भरेपछि थप समस्या भएको जनाइएको छ।

चारवटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेता महेश बस्नेत, सोम मिश्र, जिल्ला अध्यक्ष देउजा, नेता वासुदेव थापा, मदनसुन्दर श्रेष्ठलगायत लागिपरेका छन्।

एमालेको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुनेछ। त्यसमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव चयन हुनेछन्। यसमा महिला ३३ प्रतिशत तथा पदाधिकारीमा एक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस