Breaking News
सत्ताधारीले जतिजति चर्तिकला देखाउँछ, क्रान्तिले त्यति नै वैधता पाउछ : घनश्याम भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित र विभाजन देखाएर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले सत्ताले व्यक्तिमा समस्या देख्ने र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपाय अपनाउने बताए । सत्ताधारी वर्गले जतिजति त्यस्तो चर्तिकला देखाउँछ क्रान्तिले […]