Breaking News
भरतपुर महानगर : ५ वर्षमा ६२२ किलोमिटर कालोपत्रे
भरतपुर महानगरपालिकाले ५ वर्षमा ६२२ किलोमिटर कालोपत्रे गरेकी छन्। महानगरले ५ वर्षमा ४५० किलोमिटर सडक ग्रावेल गरिएको हो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतगर्दै मेयर रेणु दाहालले भरतपुरले महानगरिय रिङरोड, लिंकरोड, वाइपास रोड स्तरोन्नति निर्माण कार्य अघि बहिरहेको बताइन्। महानगरले १४ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न र ६ वटा वडा कार्यलयका तला थप […]