On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • आगामी निर्वाचनमा तत्कालीन नेकपा ब्यूँतिन्छ : वामदेव
Breaking News

आगामी निर्वाचनमा तत्कालीन नेकपा ब्यूँतिन्छ : वामदेव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आगामी निर्वाचनमा नेकपा ब्यूँतिने दाबी गरेका छन् । रूपन्देहीको भैरहवामा मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको र सके निर्वाचन अघि नै र त्यसो हुन नसके निर्वाचनपछि तत्कालीन नेकपामा भएका सबै पार्टीहरू एकजुट हुने ठोकुवा गरे ।

कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेका गौतमले वाम एकताकै लागि एकता राष्ट्रिय अभियान गठन गरेको बताए । पूर्वगृहमन्त्री समेत रहेका गौतमले एमालेसँग आफूहरूको तत्काल एकता भइहाल्ने स्थिति नरहेको स्पष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने र माओवादीसँग कार्यगत एकता हुन सक्ने गरी छलफल भएको आफूलाई बताएको उनको दाबी छ । नेता गौतमले निश्चित मुद्दामा नेपाली कांग्रेससँग मिलेर अगाडि बढ्नुपरे पनि सधैभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने बताए ।

विज्ञापन

उनले कम्युनिष्ट पार्टी एकीकृत हुन सकेनन् भने एकता राष्ट्रिय अभियान पार्टीकै रूपमा स्वतन्त्र ढंगले अघि बढ्ने स्पष्ट पारे । नेता गौतमले एमालेले अर्थ विभागमा नाम राखेका एम अधिकारीका विषयमा व्यक्ति आफैँले म होइन भनेपछि त्यही कुरा जबरजस्ती तन्काउनुपर्ने कुनै कारण नरहेको बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस