Breaking News
भरतपुरमा निर्माणको चटारो, ठूला पूर्वाधार आयोजनाका कामले लियो गति
सघन सहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठूला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन्। चितवन। यतिबेला भरतपुर छिर्ने जो-कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन्। बाहिरबाट आएका मानिसमात्रै होइन, […]