On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुर भ्रमण वर्ष २०२४ का बारेमा स्थानीय पालिका र जिल्ला समन्वय समिति चितवनसँग छलफल
Breaking News

भरतपुर भ्रमण वर्ष २०२४ का बारेमा स्थानीय पालिका र जिल्ला समन्वय समिति चितवनसँग छलफल

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ का बारेमा स्थानीय पालिका जिल्ला समन्वय समिति चितवनसँग छलफल गरिएको छ ।
शुक्रबार भरतपुर महानगरपालिका सभाहलमा आयोजना भएको कार्यक्रममा भरतपुर भ्रमण वर्षलाई सफल बनाउन अन्तर पालिका सहकार्यको लागि छलफल गरिएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर आएका पर्यटक भरतपुरमा मात्र नभएर छिमेकी पालिकाका पर्यटकीय क्षेत्रमा घुम्ने भएकाले यो भ्रमण वर्ष चितवनका पालिका, गैँडाकोट र देवघाट गाँउपालिकाको भएको उल्लेख गर्नुभयो।
भ्रमण वर्षलाई भरतपुरको नामकरण दिइएको भएपनि समग्रमा सबै पालिकाको भ्रमण वर्ष भएको उल्लेख गर्नुभयो ।
उहाँले भ्रमण वर्षको क्यालेण्डरमा सबै छिमेकी पालिकाका पर्यटकीय गन्तव्यलाई समावेश गरिने बताउनुभयो ।
भ्रमण वर्षको सन्दर्भमा सबै तह र तप्कासँग नियमित जस्तो छलफल गरी तयारीलाई तीब्र पारिएको जानकारी दिनुभयो ।
कार्यक्रममा रत्नगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, ईच्छाकामना गाँउपालिका प्रमुख दान बहादुर गुरुङ, देवघाट गाँउपालिका प्रमुख तिल बहादुर मगर लगायतका उपस्थिति रहेको थियो ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस