Breaking News
मोरङमा सक्रिय बन्दै वाइसिएल : ७ पालिकामा सकियो सम्मेलन
विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एक महिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियानअन्तर्गत मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेला सम्पन्न गरेको छ । वाइसिएल मोरङका सचिव मोहम्मद रिहानका अनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा […]