चितवन । चितवनमा भुकम्पको धक्का महसुस भएको छ । यस्तै भूकम्पको धक्का स्याङजा, गुल्मीलगायतका जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
विज्ञापन
काठमाडौं । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् । विज्ञापन विज्ञापन सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् । कानुनी तथा औपचारिकता पूरा […]
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले “विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलन” मा सहभागी हुन गर्नुभएको स्पेन भ्रमणका उपलब्धिहरू सम्बन्धमा सम्मानित सदनमा पेश गर्नुहुने विवरण विज्ञापन सम्माननीय सभामुखज्यू, संयुक्त राष्ट्रसंघको तत्वावधानमा स्पेनको सेभिल्ला शहरमा जुन ३० देखि जुलाइ ४, २०२५ सम्म आयोजित विकास वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले […]
काठमाडौं । आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा रहेको छ । विज्ञापन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा कायमै रहेको छ । विज्ञापन वरियताको शीर्ष स्थानमा भारत यथावत छ भने दोस्रो देखि १०औं स्थानमा क्रमशः न्युजिल्यान्ड, अस्ट्रेलिया पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान बंगलादेश र वेस्ट […]
चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक–एक लाख रुपैयाँले सम्मानित गरेको हो। अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनुभयो । हरेक वर्ष […]
चितवन। भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा सहभागी ७ सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच महानगरले विभिन्न सीप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन ९ढलान र निर्माण०, वारिष्टा ९कफी तथा पेय पदार्थ तयार […]
चितवन । दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि जित्ने दुबै टिमले दाबी गरेका छन् । फाइनल अघि को प्रि म्याच कन्फ्रेन्समा डन एकेडेमी र वाल्मीकि शिक्षा सदन दुबैले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् । मेयर कपको उपाधिका लागि सोमबार डन र वाल्मीकि भिड्दैछन् । डन पहिलो पटक मेयर कपमा सहभागी टिम हो भने दोस्रो […]
फेसबुक प्रतिक्रियाहरु