On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुरको शैक्षिक क्रान्ति निरन्तर अगाडि बढेको छ: प्रमुख दाहाल
Breaking News

भरतपुरको शैक्षिक क्रान्ति निरन्तर अगाडि बढेको छ: प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ६ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताउनुभएको छ ।
भरतपुर १३ मा रहेको आधारभूत विद्यालय उज्जवल नगरको ६ कोठे विद्यालय भवनको शिलान्यास गर्दै उहाँले शैक्षिक क्रान्तिले शैक्षिक गुणास्तर वृद्धि हुदै गएको उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले शैक्षिक विकासका लागि विभिन्न ऐन कानुन, नीति, नियम, कार्यविधि निर्माण गरी मसिनो गरी शैक्षिक गुणस्तरका लागि कदम चाले अनुसार नतिजा प्राप्त भएको बताउनुभयो ।
भरतपुरमा रहेका विद्यालयलाई मर्जरदेखि, भौतिक पूर्वाधार निर्माण, विद्यालयको श्रेणी वृद्धि लगायत विभिन्न समस्यालाई हल गरिएको स्मरण गर्नुभयो ।
‘अहिले भरतपुरको विद्यार्थीको संख्या ८ हजार पुगेको छ, उहाँले भन्नुभयो,’ १ सय जना विद्यार्थी भएको विद्यालयमा ४ सय पुगेको छ। नतिजा पनि सामुदायिक विद्यालयको उत्कृष्ट छ ।’

प्रमुख दाहालले शिक्षामा जस्तै अन्य क्षेत्र सडक पूर्वाधार, भौतिक पूर्वाधार, स्वास्थ्य भवन, सिँचाइका कार्यक्रम, स्मार्ट लाईट, ठुला ठुला खानेपानी आयोजनाहरु यही अनुपातमा निर्माण भएको बताउनुभयो ।
भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर निर्माण गर्न यसको सौन्दर्यकरण तथा सरसफाईलाई अभियानका रुपमा अगाडि बढाईएको उहाँको भनाई छ ।
भरतपुर महानगरपालिकामा केही पनि शिक्षाबाट बञ्चित विद्यालय, मस्तिष्क पक्षघात भएकाहरुलाई विद्यालयसम्म ल्याउन एटिजम विद्यालय र स्रोत केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।
आईतबार शिलान्यास भएको विद्यालयमा विद्यार्थी संख्या बढ्दै गए महानगरले थप भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले विद्यालय निर्माणमा जनप्रतिनिधि, शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनसमुदायको सकृय सहभागिता हुनुपर्ने बताउनुभयो।
उहाँले विद्यालयको लागि प्रयाप्त जग्गा र पूर्वाधार भएको खण्डमा विभिन्न प्राविधिक तथा स्नाकोत्तरसम्म कक्षा सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो ।
यस्तै भरतपुर महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेलले भरतपुरको शिक्षा विकासका लागि वैज्ञानिक ढङ्गबाट अघि बढेको जानकारी दिनुभयो । महानगरका विद्यालयहरुलाई थप स्मार्ट बनाउन निरन्तर अगाडि बढेको उहाँको भनाई थियो ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस