समाचार
देउवा भन्छन् : भरतपुरमा गठबन्धनका विरोधीले हावा खाइसके, सबैतिर हाम्रै माहोल छ
प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनको विपक्षमा बोल्नेहरूले हावा खाइसकेको बताएका छन्। जनकपुरमा आयोजित पाँच दलीय गठबन्धनको सभालाई शनिबार सम्बोधनका क्रममा देउवाले यसो भनेका हुन्। उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धनका साझा उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन पनि अपिल गरे। ‘देशभर गठबन्धनको पक्षमा माहोल छ। चितवनमा गठबन्धनको विपक्षमा पनि बोल्नेहरू हावा खाइसके’, उनले भने, […]