पत्रपत्रिका
राशिफल : २०७८ फाल्गुन २७ गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
वि.सं. २०७८ फाल्गुन २७ गते शुक्रवार तदनुसार ई. सं. २०२२ मार्च ११ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व) नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, चन्द्रोदय : दिउँसो १२:३३ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:१९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान […]