समाचार
दुई दिने बिदा काम छैन, खारेज गर्नुपर्छ : सुरेन्द्र पाण्डे
एमाले नेता तथा सांसद सुरेन्द्र पाण्डेले सरकारले जेठदेखि दिन थालेको हप्ता २ दिने बिदा उपयुक्त नभएको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन् । अर्थ समितिको मंगलवारको बैठकमा उनले मुख्य चाडमा बिदा दिने, निश्चित जाति विशेषले मागेको दिनुपर्ने, अन्य बिदा खारेज गर्नुपर्ने बताएका हुन् । ‘उत्पादन बढी दिनुपर्ने देशमा बिदा बढी भो, यो आइतवार दिने बिदा […]