On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने मेयर रेणु दाहालको प्रतिवद्दता, अरु के के छन् प्राथमिकतामा ?
Breaking News

भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने मेयर रेणु दाहालको प्रतिवद्दता, अरु के के छन् प्राथमिकतामा ?

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताउनुभएको छ । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

विज्ञापन

‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक । देशकै नमुना स्मार्ट सिटीको जुन संकल्प छ । त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले बताउनुभयो । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उहाँले जनतालाई निराश नबनाउने दाबी गर्नुभयो ।

विज्ञापन

 

मेयरमा निर्वाचित दाहालले १२ हजार ४४६ मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गर्नुभएको हो । दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले जम्मा ३९ हजार ५८२ मत ल्याउनुभयो ।

आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उहाँले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताउनुभयो । पहिलो कार्यकालमा अधुरा रहेका कामलाई दोस्रो कार्यकालमा पुरा गर्ने उहाँको भनाइ थियो ।

आफूले दिने योगदानमा कुनै कमि नगर्ने भन्दै उहाँले नगरको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताउनुभयो । महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्धन, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।

महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी काम थाल्ने जानकारी दिनुभयो । उहाँले अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने दाबी समेत गर्नुभयो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस