समाचार
हराएको जहाज मौसम खराबीका कारण खोज्न सकिएन, अब भोलि खोज्छौं- पर्यटनमन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खराब मौसमका कारण आज हराइरहेको तारा एयरको विमान खोज्न नसकिएको बताएका छन् । सदनमा बोल्दै उनले आज दिनभर स्थलमार्ग तथा हवाई मार्गबाट हराइरहेको विमानको खोजी गरिए पनि भेट्न नसकिएको बताएका हुन् । ‘वायु यान खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई पठाउँदा पनि मौसम खराबीको कारण जोमसोम फर्किएको थियो,’ […]