On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • अव प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिनु पर्छः गोकर्ण विष्ट
समाचार

अव प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिनु पर्छः गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालिन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै विष्टले वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको बताए । उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा र कुहिरोका काग’ को संज्ञा दिए ।

विज्ञापन

देशको अर्थतन्त्रले सामाना गरिरहेको संकटको सामना गर्नेगरी नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ । सरकारले युवाहरूलाई देशमै स्वरोजगार बनाउने र यही राख्नेगरी योजना नल्याएको पनि बताए । देशका प्रतिभाशाली युवाहरू विकसित देशतर्फ र मध्यमस्तरका युवाहरू अरबी देशहरुमा गइरहेको उनको भनाइ छ ।

विज्ञापन

जसले गर्दा नेपाली श्रम प्रयोग गरेर अरबका मरुभूमीहरू विकसित भूमिमा परिवर्तन भइरहेका तर, ती युवालाई स्वदेशी आकर्षित गरेर देश विकास गर्ने योजनामा सरकार गम्भिर नबनेको उनको आरोप छ ।

स्थानीय तह निर्वाचनमा सत्ता पक्षबाट शक्तिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्ने काम भएको पनि उनले आरोप लगाए । विष्टले निर्वाचनमा खर्च अधिक हुने गरेको भन्दै अब क्रमशः प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बेला आएको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस