On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीलाई देउवाको कडा जवाफ, संसदमा के के भने
समाचार

ओलीलाई देउवाको कडा जवाफ, संसदमा के के भने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएको विषयको जवाफ दिएका छन् । उनले आज जवाफ दिने क्रममा सबैभन्दा बढी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ फागुनमा उठाएका गम्भीर प्रश्नहरुको जवाफ दिएका छन् ।

देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको जवाफ दिए । ओलीले यसबारे सदनमा प्रश्न उठाएकोमा देउवाले देशको भूमि फिर्ता गर्न कूटनीतिक पहल भइरहेको बताए ।

विज्ञापन

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा नेपाल सरकार स्पष्ट छ । सीमा सम्बन्धी विषय संवेदनशील हो । वाता र कूटनीतिक माध्यमबाट समाधान हुनेपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

विज्ञापन

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन तीन वर्ष पहिले बनेकोमा ओली प्रधानमन्त्री हुँदा किन नबुझेको भनेर प्रश्न गरे । ओलीले इपीजीपको प्रतिपेदन नबुझेको भन्दै सरकारको आलोचना गरेका थिए । कूटनीतिक सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्ने देउवाले बताए ।

सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको देउवाको भनाई छ । छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकार प्रतिवद्ध रहेको बताए । ओलीले सरकारको एक चीन नीतिप्रति आशंका व्यक्त गर्दै गम्भीर प्रश्न उठाएका थिए । देउवाले आफ्नै सरकारको पालामा विगतमा चीन विराधेीलाई प्रतिबन्ध लगाएको स्मरण गराए ।

देउवाले निर्वाचन धाँधलीरहित भएको बताए । छिटफुट घटना भएको र त्यसैका आधारमा धाँधली भएको भन्न नमिल्ने जिकिर गरे । ओलीले चुनावमा धाँधली रहेको बताउँदै आएका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस