पत्रपत्रिका
२०८० साल कार्तिक १० गते शुक्रवार, आजको राशिफल
चितवन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन नसक्लान् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य […]