On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • दशैमा सडक बालबालिकालाई युवा व्यवसायी शुलभ सिग्देलद्धारा न्यानो कपडा सहयोग
समाचार

दशैमा सडक बालबालिकालाई युवा व्यवसायी शुलभ सिग्देलद्धारा न्यानो कपडा सहयोग

 

चितवन । चितवनका युवा व्यवसायी शुलभ सिग्देलले आफ्नो परिवारसहित सडक बालबालिकालाई विजया दशमी (दशै)को अवसर पारि न्यानो कपडा सहयोग गरेका छन् ।

विज्ञापन

बालबालिकाहरुका लागि प्हरी नागरिक अभियान नेपाल (पिटुसिटु) चितवनमा आश्रित २९ जना सडक बालबालिकालाई युवा व्यवसायी सिग्देल परिवारले न्यानो कपडा सहयोग चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीको प्रमुख आतिथ्यतामा वितरण गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत (पिटुसिटु) चितवनमा आश्रित २९ जना सडक बालबालिकालाई सिजी ल्याण्डमार्कको पपुलर युनिलक्स सैलुनका सञ्चालक समेत रहेका सिग्देलले सो सहयोग गरेका हुन् ।
एसपी कार्कीले सडकमा स्वतन्त्र जिवन यापन गर्दै आएका सडक बालबालिकालाई टिकाई राख्न तर्फ ध्यान दिन आग्रह गरे । उनले भने, “सडकमा बालबालिका स्वतन्त्र रुपमा बस्छन् । राम्रो नराम्रोको ज्ञान हुदैनै । संरक्षण केन्द्रमा ल्याइसकेपछि उनीहरुले स्वतन्त्रता नपाएको अनुभुति गर्छन ।
स्वदेशमा नै आत्मनिर्भर बन्नुपर्छ भन्ने मेरो मुख्य उद्देश्य हो उनले अगाडी भने, सैलुन चलाएको मात्रै छैन्, रोजगषरी सिर्जना गरेको छु, निशुल्क सीप समेत प्रदान गरेकै छु, अनि केहि सामाजिक काम पनि गरौँ भन्ने हो ।
विदेशमा श्रम बेचेर स्वदेश फर्किएका यहाँका एक युवाले आफूझैँ विदेशिनु नपरोस् आफ्नो मुख्य उद्देश्य रहेको सिग्देलले दोरोह्याए ।
पिटुसिटुका अध्यक्ष वेलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले व्यवसायी सिग्देललाई धन्यवाद दिँदै दशैमा बालबाललिकालाई कपडा सहयोग ठुलो खुसी थपिएको बताए ।

विज्ञापन

पिटुसिटुका सदस्य विष्णु पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कोषाध्यक्ष निर्देश सेढाईले धन्वाद दिदै प्रहरी नागरिक साझेदारी अभियानमा व्यवसायी सिग्देलसहित सबैले सहकार्य गर्नुपर्ने आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवनका सचिव दिपेन्द्र अधिकारी, कलाकार सूर्य मध्यरात लगायतले बालेका थिए ।

यसअघि पनि उनले विभिन्न विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुका साथै सोही विद्यालयका करिब एकसय जना युवालाई निःशुल्क कपाल काट्ने तालिम दिई सीपनिर्भर बनाएका छन् । २०७३ साल वैशाख १ गते स्थापना भएको पिटुसिटुले हालसम्म करिब ८० जना बालकहरुलाई परिवारसँग पुनर्मिलन गराइसकेको छ । पिटुसिटुमा हाल २९ जना संरक्षित बालकहरु रहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस