रोचक
केवल सुत्नका लागि ४२ हजार तलब !
वर्तमान समयमा निकै व्यस्त तथा धपेडीपूर्ण जिवनशैली तथा जागिरको तनावका कारण मानिसहरुको निद्रा खल्बलिने गरेको छ । यसले मानिसहरुमा अनिद्राको समस्या सिर्जना गरिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । राम्रोसँग सुत्न नै नपाइने अहिलेको समयमा अरु काम नै गर्न नपाइने र केवल सुत्न मात्रै पाइने जागिर पाइयो भने कस्तो मज्जा होला ? अझ मासिक तलब झण्डै […]