On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • रोचक
  • ३० वर्षदेखि शौचालयमा समोसा र खाना बनाएर रेष्टुरेन्ट चलाउने मालिक
रोचक

३० वर्षदेखि शौचालयमा समोसा र खाना बनाएर रेष्टुरेन्ट चलाउने मालिक

शौचालयमा समोसा र अन्य खाजा बनाएको आरोपमा एक रेष्टुरेन्ट बन्द गरिएको छ । अचम्मको कुरा के हो भने रेष्टुरेन्टमा पछिल्लो ३० वर्षदेखि यस्तो काम हुँदै आएको थियो । स्थानीय अधिकारीले सूचना पाएपछि आवासीय भवनमा स्थित यो रेष्टुरेन्टमा छापा मार्यो र गल्ती भेटिएपछि एक्सन लिँदै यो रेष्टुरेन्ट बन्द गरिएको छ । यो घटना साउदी अरबको जेद्दा शहरको हो ।

गल्फ न्युजले स्थानीय मिडियालाई उद्धृत गर्दै साउदी अबरका अधिकारीले हालै जेद्दा शहरमा स्थित एक रेष्टुरेन्ट बन्द गरेको जानकारी दिएका छन् । अनुसन्धानको क्रममा अधिकारीलाई उक्त रेष्टुरेन्टमा करिब ३० वर्षदेखि शौचालयमा समोसा र अन्य खाजा बनाइँदै गरेको थाहा भयो । त्यहाँ काम गरिरहेका श्रमिकसँग कुनै हेल्थ कार्ड पनि थिएन र उनीहरुले रेजिडेन्सी कानुनको पाि उल्लंघन गरिरहेका थिए ।

विज्ञापन

रेष्टुरेन्टमा किरा र मुसा पनि भेटियोः

विज्ञापन

रिपोर्टका अनुसार रेष्टुरेन्टले शौचालयमा खाजा र खानाको पनि तयारी गर्दथ्यो । यसका साथै, जेद्दा नगरपालिकाका अधिकारीले अनुसन्धानको क्रममा मासु र पनिरजस्ता खाद्य पदार्थमध्ये केही दुई वर्ष अघि नै एक्सपायर भइसकेको पनि पत्ता लगाए । यतिमात्रै होइन, अधिकारीले त्यहाँ किरा र मुसा पनि पाए ।

नगरपालिकाका अनुसार उसले थुप्रै अवैध रेष्टुरेन्ट सील गरेको छ र एक टनभन्दा बढी खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ । यसै वर्ष जनवरीमा जेद्दामा एक चर्चित सवर्म रेष्टुरेन्ट पनि बन्द गरिएको थियो ।

सवर्म रेष्टुरेन्टका थुप्रै तस्बिर सोसल मिडियामा मानिसहरुले सेयर गरेका थिए, त्यसमा प्रशासनले कारवाही गर्दै रेष्टुरेन्ट सील गरिएको थियो । साउदीमा समय–समयमा रष्टुरेन्ट–होटलमा यस्ता खालको अनुसन्धान चलिरहन्छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस