पत्रपत्रिका
राशिफल : २०७८ जेठ ०२ गते आईतबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं.२०७८ साल जेठ ०२ गते आईतबार । ईश्वी सन् २०२१ मे १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–चतुर्थी,०६ बजेर ५२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–आद्र्रा,०८ बजेर ३६ मिनेट उप्रान्त पुनर्वशु । योग–शूल,२४ बजेर २० मिनेट उप्रान्त गण्ड । करण– भद्रा, […]