समाचार
चोर बाटो हुँदै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले जहाज चार्टर्ड गरेर पठाइदियो फिर्ता
काठमाडौँ । सरकारले विमान चार्टर्ड गरेर नेपाल डिपोर्ट गरेको हो । अध्यागमन विभागका अनुसार उनीहरूलाई गल्फ स्ट्रिम जहाजको भिएन ७४० एसएसले केही दिनअघि नेपाल छोडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क प्रमुख पुष्प शाहीका अनुसार उनीहरू धेरैजसो ट्राभल हिष्ट्री भएका व्यक्ति छन्। उनीहरू दुबई, रसिया, कोलम्बिया, मेक्सिको हुँदै अमेरिका पुगेका थिए । उनीहरू गत […]