समाचार
शहर व्यवस्थापनमा आचरण सुधारको खाँचो छ : महानगर प्रमुख शाह
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले शहर व्यवस्थापनमा आचरण सुधारको खाँचो भएको बताएका छन् । आज महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीका बीच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले यस्तो बताएका हुन् । ‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकको तार सञ्जाल, फोहोरमैला […]