On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सत्तारूढ दलहरू कानमा तेल हालेर कुर्सी जाेगाउने अङ्क गणितमा व्यस्त छन् : लिङ्देन
समाचार

सत्तारूढ दलहरू कानमा तेल हालेर कुर्सी जाेगाउने अङ्क गणितमा व्यस्त छन् : लिङ्देन

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको आरोप लगाउनुभएको छ ।

आज बिहीवार काठमाण्डौमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा परेको दाबी गर्नुभयो । उहाँले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

विज्ञापन

अध्यक्ष लिङदेनले विदेशीसामु प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा छ । सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ । राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको छ ।’

विज्ञापन

अध्यक्ष लिङ्देनले नेपाल आर्थिक सङ्कटमा रहेको भन्दै यस्तो बेला देशमाथि अर्को सङ्कट आइलाग्नसक्ने खतरा बढिरहेको बताउनु भयो । उहाँले सत्तारूढ दलहरू कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकिरहने अङ्क गणितमा व्यस्त रहेको बताउनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस