समाचार
विप्लवसँग एकताको सम्भावना छः धमेन्द्र बास्तोला
काठमाडौं । नेकपा बहुमतका संयोज धमेन्द्र बास्तोलाले विप्लवहरुसँग पार्टी एकताको सम्भावना रहेको बताएका छन् । यो दलाल पुँजीवादी व्यवस्था भित्र कुनै पनि नेताले केही पनि गर्न सक्दैनन् भनेर जनताले बुझेको, उनले बताएका छन् । विप्लवहरुसँग एकताको सम्भावना भएको र कम्युनिष्ट आन्दोलान भनेको विचार, वर्ग, पुँजीवादी र समाजवादी दुष्टिकोणको भएको र एमसीसीको विरोध गर्नेहरुलाई आफुहरुले सहोग […]