समाचार
दुर्गा प्रसाईंलाई केपी ओलीको लोप्पा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेपछि एमालेभित्र योगदान गरेका केहि नेताहरू छुटेका छन् । सौराहामा बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका थिए । प्रस्तुत नामावलीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, […]