समाचार
प्रकाशमानलाई धनराजको व्यंग्य- बाबु भेडा भन्नुहुन्थ्यो, छोराले भेडा सबै बेचिदिए
काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेका नेता प्रकाशमान सिंहलाई व्यंग्य गरेका छन् । आफ्नो समूहको धन्यवाद कार्यक्रममा बोल्दै उनले नेता सिंहप्रति व्यंग्य गर्दै भने, ुबाबु भेडा भन्नुहुन्थ्यो, छोराले भेडा सबै बेचिदिए । बाबु नैतिकताको कुरा गर्नुहुन्थ्यो छोराले नैतिकता बेचिदिए । आफ्नो समूहले कांग्रेसलाई पुनर्जागरण गर्ने गुरुङले […]